FAQs Complain Problems

समाचार

अा‍‍व २०७२।०७३ काे प्रथम चौमासिक बापतको नपुग सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

आ.व. २०७२।०७३ को प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता रकम नपुग भई भुत्तानी बाँकी रहेकोले २०७२।११।१८ गते देखी प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहनुभएका सम्पूर्णलाई सामाजिक सुरक्षा भत्ता लिन आउनुहुन अनुरोध छ, साथै आ.व. २०७२।०७३ को दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत यथास्रिर्घ वितरण गरिने व्यहोरा जानकारी गराइन्छ ।

दुर्गाप्रसाद महतो
स्थानीय पञ्जिकाधिकारी
देवचुली नगरपालिका कार्यालय,
प्रगतिनगर नवलपरासी