FAQs Complain Problems

समाचार

देवचुली नगरपालिकाकाे कार्यालय, प्रगतिनगर १४

Read More

नारायणी नदी किनार, दुश्य

Read More

देवचुली डाँडा, दुश्य

Read More

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रवेश गर्दै देवचुली नगरपालिकामा

Read More

देवचुली नगरपालिकाको संक्षिप्त परिचय

देवचुली नगरपालिकालार्इ भाद्र २९,२०७५ मा  गण्डकी प्रदेशकाे प्रथम  र नेपालकाे दाेस्राे बालमैत्री नगरपालिका घाेषणा भएकाे छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो । नेपालको गण्डकी  प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग कि.मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३३.५ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको यो नगरपालिकामा हाल ८८४० घरधुरी र ४७३६८ जनसंख्या रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।
यस नगरपालिकाको साविकको प्रगतिनगर गा.वि.स.मा नेपालमै पहिलो बालक्लव “जागृति बालक्लव नेपाल” दर्ता भएको होे । हाल समुदाय र विद्यालय स्तरमा करिव ९५ वटा बालक्लवहरु रहेका छन् । यस नगरपालिकामा पर्ने साविकको प्रगतिनगर गा.वि.स. मिति २०६४ वैशाख २८ गते घोषित नेपालकै पहिलो खुला दिसामुक्त गा.वि.स. हो भने मिति २०७० पुष ९ गते नै पहिलो बालमैत्री गा.वि.स. घोषणा भएको हो । पूर्ण साक्षर, पूर्ण खोप घोषित यस नगरपालिकाका २६ वटा टोलहरु वातावरणमैत्री टोल घोषणा भईसकेको छन् ।
ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेकोे देवचुली डाँडा, होमस्टेको प्रचुर सम्भावना बोकेको र मगर समुदायको बसोबास रहेको कुमसोत, किर्तिपुर र बन्दीपुर जस्ता बस्तीहरु लगायत संचालनमा आएको पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनहरुले यस नगरपालिकाको पर्यटकीय विकासमा सम्भावनालाई समेटेको छन् ।
यहाँका समथर खेतीयोेग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रहरुले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेकोे नगरपालिकाको पहाडी बस्तीहरुमा पशुपालन एवम् मौरी पालनको उत्तिकै बढी सम्भावना छ ।
नेपालकै  ठुलो औद्योेगिक धराना मध्येको एक चौधरी ग्रुपको सि.जी. इन्डष्ट्रिज पार्क लगायत, ईट्टा उद्योग, क्रसर उद्योेग र अन्य स्थापना हुँदै गरेका उद्योगहरुले औद्योगिक संस्कार एवम् रोजगारीका सम्भावनाहरु उजागर हुँदै छन् ।
देवचुली सेन्टरप्लट, धारापानी, पृथ्वीनगर, जनज्योेति, दिव्यपुरी, रजहर, फारम लगायतका खेलमैदान र घुमाउरी पिक्नीक स्पर्ट एण्ड पार्क, नागपोखरी बालउद्यान, सकला बालउद्यान लगायतका सालघारी, कदमपुर, शान्तीगैरा सिमसार पोखरीहरुले खेलकुद र मनोरञ्जनका थुप्रै सम्भावना बोकेका छन् ।
शाश्वतधाम, कालिका मन्दिर, पशुपति मन्दिर, बराजु थान, तीनकन्या माई , एकादशी मेला लाग्ने नारायणी तटकै मैदान लगायतका धार्मिक स्थलहरु धार्मिक पर्यटनका लागि महत्वपूर्ण छन् ।

 

Pages

जन प्रतिनिधि

हरि प्रसाद न्याैपाने
९८५७०४१८७७
नगर प्रमुख
पार्वता तिवारी
९८५७०४०७४२
नगर उप प्रमुख
तिल प्रसाद काफ्ले
9857019222
नगर प्रवक्ता एवम् १ १ न. वडा अध्यक्ष

पदाधिकारी

माेहन प्रसाद मरासिनी
marasinimohan@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
कृष्णहरी सापकाेटा
suchanaadhikari@devchulimun.gov.np, ito.devchulimun@gmail.com
९८४३६८६३६६
सूचना अधिकारी / सूचना प्रविधि अधिकृत

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

व्यहोरा खुलेको निवेदनको साथमा आवश्यक सम्पूर्ण कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

सिफारिसको प्रकृति अनुसार आवश्यक निवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

तीन पुस्ते प्रमाण देखिने कागज ।

जग्गा धनी प्रमाण पूर्जा लगायतका कागजातको प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

जग्गा धनी दर्ता प्रमाण पूर्जा ।

चालु आ.व. को सम्पत्तिकर तिरेको रसिद

सम्बन्धीत वडा अध्यक्षको सिफारिस ।

जग्गा धनीको फोटो ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

जग्गा धनी दर्ता प्रमाण पूर्जा ।

चालु आ.व. को सम्पत्तिकर तिरेको रसिद

सम्बन्धीत वडा अध्यक्षको सिफारिस ।

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

पति, पत्नीको नागरिकताको प्रमाण पत्र ।

विवाह दर्ता प्रमाण पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

मृत्यु दर्ता प्रमाण पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

नागरिकता प्रमाण पत्रको प्रतिलिपी वा जन्म दर्ता प्रमाण पत्र ।

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।

Pages

जानकारी

Post date: Monday, December 20, 2021 - 17:24
Post date: Monday, January 4, 2021 - 13:02
Post date: Sunday, July 5, 2020 - 11:13
Post date: Thursday, February 6, 2020 - 10:53
Post date: Wednesday, January 29, 2020 - 10:59
Post date: Friday, January 3, 2020 - 13:28
Post date: Tuesday, September 3, 2019 - 14:21
Post date: Sunday, September 23, 2018 - 12:27

Pages