FAQs Complain Problems

समाचार

सूचना । सूचना ।। सूचना ।।।

७० वर्ष उमेर पुरा हुनु भएका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुरा हुनु भएका अन्य जेष्ठ नागरिक, विधवा÷एकल महिला, पूर्ण तथा असक्त अपाङ्ग र ५ वर्ष मुनीका दलित बालबालिकाहरुको आ.व. २०७४।०७५ मा सा.सु. भत्ताको लागि २०७३ मंसिर मसान्तर भित्र तपसिलको कागजपत्र सहित नगरपालिका कार्यालयमा नाम दर्ता गराउनुहुन जानकारी गराइन्छ ।
जेष्ठ नागरिक÷अन्य जेष्ठ नागरिकको हकमा ः     
१) निवेदन
२) नेपाली नागरिकताको छायाँकपी
३) पासपोट साइज फोटो २ प्रति
४) इच्छाइएको व्यक्तिको नेपाली नागरिकताको छायाँकपी र २ प्रति फोटो

विधव महिला ः     
१) निवेदन
२) नेपाली नागरिकताको छायाँकपी
३) पासपोट साइज फोटो २ प्रति
४) इच्छाइएको व्यक्तिको नेपाली नागरिकताको छायाँकपी र २ प्रति फोटो
५) पतिको मृत्युदर्ताको फोटोकपी

एकल महिला
१) निवेदन
२) नेपाली नागरिकताको छायाँकपी
३) पासपोट साइज फोटो २ प्रति
४) इच्छाइएको व्यक्तिको नेपाली नागरिकताको छायाँकपी र २ प्रति फोटो
५) सम्बन्ध विच्छेद÷छोडपत्र (६० वर्ष उमेर पुरा भएको)

पूर्ण÷असक्त अपाङ्क
१) निवेदन
२) अपाङ्क परिचय पत्रको छायाँकपी, नेपाली नागरिकताको छायाँकपी
३) पासपोट साइज फोटो २ प्रति
४) इच्छाइएको व्यक्तिको नेपाली नागरिकताको छायाँकपी र २ प्रति फोटो
दलित बालबालिका
१) निवेदन
२) जन्मदर्ता
३) पासपोट साइज फोटो २ प्रति
४) अभिभावकको नेपाली नागरिकताको छायाँकपी र २ प्रति फोटो

पुनश्च ः अन्यन्त्रबाट बसाइसराई गरेर आउनुभएको हकमा अनिवार्य रुपमा बसाईसराई दर्ताको छाँयाकपी समेत पेश गर्र्नुपर्नेछ ।

धन्यवाद ।

थप जानकारीको लागि ०७८–५७५०१०