FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कर्मचारी विवरण

देवचुली नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण

सूचना । सूचना ।। सूचना ।।।

७० वर्ष उमेर पुरा हुनु भएका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुरा हुनु भएका अन्य जेष्ठ नागरिक, विधवा÷एकल महिला, पूर्ण तथा असक्त अपाङ्ग र ५ वर्ष मुनीका दलित बालबालिकाहरुको आ.व. २०७४।०७५ मा सा.सु.

अा‍‍व २०७२।०७३ काे प्रथम चौमासिक बापतको नपुग सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

आ.व. २०७२।०७३ को प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता रकम नपुग भई भुत्तानी बाँकी रहेकोले २०७२।११।१८ गते देखी प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहनुभएका सम्पूर्णलाई सामाजिक सुरक्षा भत्ता लिन आउनुहुन अनुरोध छ, साथै आ.व.

कार्यक्रम अधिकृत पदको सेवा करारकाे दरखास्त फाराम तथा कार्यविधि

याेग्यता पुरा गरेका इच्छुक व्यत्तीले अधिकृत पदको सेवा करारकाे दरखास्त फाराम यस देवचुली नगरपालिकाकाे कार्यालयमा बुझाउनुहुन अनुरोध छ ।

सव-इन्जिनियर पदकाे नतिजा सम्बन्धमा

सव-इन्जिनियर पदकाे लागि माग गरीए बमाेजिम पदपूर्ती समितिकाे २०७२ माघ २८ गतेकाे निणय अनुसार
सिफारिस भएकाे उम्मेदवारकाे नाम - सुनिल चाैधरी
वैकल्पिक उम्मेदवारकाे नाम - सुविध घिमिरे

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता सम्बन्धमा

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता अाज २०७२ माघ २८ गते दिउसाे २ः०० बजे देखि स‌चालन हुदै।

Pages