सव-इन्जिनियर पदकाे लागि माग गरीए बमाेजिम पदपूर्ती समितिकाे २०७२ माघ २८ गतेकाे निणय अनुसार
सिफारिस भएकाे उम्मेदवारकाे नाम - सुनिल चाैधरी
वैकल्पिक उम्मेदवारकाे नाम - सुविध घिमिरे
यस देवचुली नगरपालिकाकाे अाव २०७२।०७३ काे लक्षित वर्गकाे कार्यत्रःम अन्तर्गत लाेक सेवा तयारी कक्षा अाज २०७२ साल माघ २५ गते दिउसाे ठिक ४ः३० बजेबाट सचालन हुने साथै उत्त कार्यत्रःममा २८ जना सहभागीता रहने छ । कक्षा सचालन देवचुली नगरपालिकाकाे वडा न १५ स्थित जनज्याेती बहुमुखी क्याम्पसमा हुदै ।