FAQs Complain Problems

समाचार

आय वा हैसियत प्रमाणित सिफारिस(वैदेशिक प्रयोजनका लागि)

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२० लाखसम्म प्रतिलाख १००, सो भन्दा माथि प्रतिलाख १५०
आवश्यक कागजातहरु: 

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आय आर्जन हुने विवरणको प्रमाणहरु ।

सम्पत्तिकर तिरेको रसिद ।