FAQs Complain Problems

आय वा हैसियत ( आम्दानी) प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
५००.००
आवश्यक कागजातहरु: 

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आय आर्जन हुने विवरणको प्रमाणहरु ।

सम्पत्तिकर तिरेको रसिद ।