FAQs Complain Problems

देवचुली नगरपालिका आ‍.व २०७९/८० काे विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ ।

Read More

देवचुली नगरपालिका प्रवेश द्वार ( दलदले हुँदै पाेखरा सम्म जाेड्ने सडक खण्ड)

Read More

देवचुली नगरपालिका दाेस्राे नगर सभाकाे दाेस्राे अधिवेशन (हिउदे अधिवेशन)

Read More

दुर्लभ एक सिङ्गे गैडा देवचुली नगरपाालिकाकाे नारायणी नदि किनारमा पानी पिउदै

Read More

पैदल यात्री पर्यटकहरूकाे लागि बदल माथीकाे नगर नवलपुरकाे एकमात्र अति मनराेहम दुश्य हेर्न देवचुली चुचुराे १९३८ मिटर

Read More

जन प्रतिनिधि

हरि प्रसाद न्याैपाने
९८५७०४१८७७
नगर प्रमुख
पार्वता तिवारी
९८५७०४०७४२
नगर उप प्रमुख
तिल प्रसाद काफ्ले
9857019222
नगर प्रवक्ता एवम् १ १ न. वडा अध्यक्ष

पदाधिकारी

माेहन प्रसाद मरासिनी
marasinimohan@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
कृष्णहरी सापकाेटा
suchanaadhikari@devchulimun.gov.np, ito.devchulimun@gmail.com
९८४३६८६३६६
सूचना अधिकारी / सूचना प्रविधि अधिकृत

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-

अनुसूची फाराम (दुवै कान देखिने हालसालै खिचिएको श्यामस्वेत पासपोर्ट साइजको फोटो सहित कालो मसीले भरेको विवरण) ।

पहिले लिएको नागरिकताको फोटोकपि वा नागरिकता प्रमाण पत्र नं. खुल्ने प्रमाण ।

सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-

दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित कालो मसीले विवरण भरेको अनुसूची फाराम ।

सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।

जन्म मिति खुलेको कागजको प्रतिलिपीहरु (जन्मदर्ता प्रमाण पत्र, शैक्षिक संस्थाले जारी गरेको प्रमाण पत्र) ।

बसाई सरी आएकोमा बसाईसराई प्रमाण पत्रको प्रतिलिपी ।

विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र प्रतिलिपी, पतिको नागरिकताको प्रतिलिपी र माईति तर्फको पिता वा भए सम्मको नजिकको नातेदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आमाको नामबाट लिने भए आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

Pages