समाचार
Services
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-
अनुसूची फाराम (दुवै कान देखिने हालसालै खिचिएको श्यामस्वेत पासपोर्ट साइजको फोटो सहित कालो मसीले भरेको विवरण) ।
पहिले लिएको नागरिकताको फोटोकपि वा नागरिकता प्रमाण पत्र नं. खुल्ने प्रमाण ।
सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-
दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित कालो मसीले विवरण भरेको अनुसूची फाराम ।
सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।
जन्म मिति खुलेको कागजको प्रतिलिपीहरु (जन्मदर्ता प्रमाण पत्र, शैक्षिक संस्थाले जारी गरेको प्रमाण पत्र) ।
बसाई सरी आएकोमा बसाईसराई प्रमाण पत्रको प्रतिलिपी ।
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र प्रतिलिपी, पतिको नागरिकताको प्रतिलिपी र माईति तर्फको पिता वा भए सम्मको नजिकको नातेदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
आमाको नामबाट लिने भए आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी