FAQs Complain Problems

देवचुली नगरपालिका आ‍.व २०८०/८१ काे विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ ।

Read More

जन प्रतिनिधि

हरि प्रसाद न्याैपाने
९८५७०४१८७७
नगर प्रमुख
पार्वता तिवारी
९८५७०४०७४२
नगर उप प्रमुख
तिल प्रसाद काफ्ले
9857019222
नगर प्रवक्ता एवम् १ १ न. वडा अध्यक्ष

पदाधिकारी

दिबाकर पाैडेल
devchulimunicipality@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
अविनाश पन्थी
devchulimun@gmail.com
9744348707
सूचना अधिकारी/ अधिकृतस्तर साताैं

Services

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक/वडा सचिव/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- प्रतिहजारमा रु १.००
आवश्यक कागजातहरुः-

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

सम्पत्ति सम्बन्धी विवरणको प्रमाण ।

सम्पत्तिकर तिरेको रसिद ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २० लाखसम्म प्रतिलाख १००, सो भन्दा माथि प्रतिलाख १५०
आवश्यक कागजातहरुः-

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आय आर्जन हुने विवरणको प्रमाणहरु ।

सम्पत्तिकर तिरेको रसिद ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आय आर्जन हुने विवरणको प्रमाणहरु ।

सम्पत्तिकर तिरेको रसिद ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष /राजश्व शाखा
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ०.०१ प्रतिशत (प्रति करोड १०००.००)
आवश्यक कागजातहरुः-

आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गा धनी दर्ता प्रमाणपूर्जा वा प्रतिलिपी सहित सक्कलै पूर्जा ।

साथै हालसालै नयाँ घर बनाएको वा तला थप गरिएको भए सो को प्रमाण पत्रको प्रतिलिपी ।

दोस्रो पटकदेखि गत वर्षको सम्पत्ति कर तिरेको रसिदको सक्कल देखाउनुपर्ने ।

नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धीत विवरण फाराम भरी करदाताले सहीछाप गरेको हुनुपर्ने ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वा शाखा अधिकृत र सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- सामाजिक विकास शाखा र राजश्व शाखा
सेवा शुल्कः- तोकिएको स्वीकृत दररेट अनुसार
आवश्यक कागजातहरुः-

निवेदन / सम्बन्धीत वडाको सिफारिस ।

व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

नगर क्षेत्रभित्र भएको घर जग्गाको सम्पत्तिकर तिरेको रसिद ।

बहालमा बसेको भए घरधनीसंगको बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपी ।

बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपी ।

सम्बन्धीत व्यक्तिको पासपोर्ट साइजको २ प्रति फोटो ।

गैर नेपाली नागरिकको हकमा घरधनीसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना देखिने प्रमाण पत्र ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन वा प्रथम चरण प्रक्रिया बमोजिम
जिम्मेवार अधिकारीः- भवन निर्माण शाखा प्रमुख/ ईन्जिनियर
सेवा दिने कार्यालयः- शहरी विकास/ भवन शाखा
सेवा शुल्कः- नगरपालिकाले तोकेको दर रेट अनुसार
आवश्यक कागजातहरुः-

पहिले पास भएको नक्सा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।

अन्य कागजातहरुको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु ।

नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी पेश गर्नु पर्नेछ ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन वा प्रथम चरण प्रक्रिया बमोजिम
जिम्मेवार अधिकारीः- भवन निर्माण शाखा प्रमुख/ ईन्जिनियर
सेवा दिने कार्यालयः- शहरी विकास/ भवन शाखा
सेवा शुल्कः- नगरपालिकाले तोकेको दर रेट अनुसार
आवश्यक कागजातहरुः-

नक्सा फाराम (भरेको) ।

सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

जग्गा धनी पूर्जाको प्रतिलिपी ।

कित्ता खुलेको नापीको प्रमाणित नक्शा ।

तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा (३ प्रति) ।

चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी ।

नक्सा फाराममा उल्लेखित अन्य विवरण ।

नयाँ नक्सा पास गर्दा आवश्यक सबै कागजातहरु पेश गर्नुपर्नेछ ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- भवन निर्माण शाखा प्रमुख/ ईन्जिनियर
सेवा दिने कार्यालयः- शहरी विकास/ भवन शाखा
सेवा शुल्कः- २५००.००
आवश्यक कागजातहरुः-

निवेदन ।

नगारिकता प्रमाण पत्रको प्रतिलिपी ।

रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी ।

साविक नक्सा पास प्रमाण पत्रको फोटोकपी ।

सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ।

जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुरा भए लगत्तै
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना शाखा/ आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन ।

वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको ।

नगरपालिकाको स्वीकृत योजना ।

योजना सम्झौता ।

उपभोक्ता समितिको बैंक खाता ।

नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन तथा मूल्याङ्कन, खर्चको विवरण, सार्वजनिक परीक्षणको निर्णयको प्रतिलिपी ।

रकम भुक्तानी माग निवेदन ।

वडा समितिको निवेदन ।

लागत सहभागिताको योजनाका लागि प्राविधिक लागत अनुमान अनुसार नगरपालिकाको बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३७०.००
आवश्यक कागजातहरुः-

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ।

घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपी ।

Pages