समाचार
विवाह प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१५०.००
आवश्यक कागजातहरु:
निवेदन ।
पति, पत्नीको नागरिकताको प्रमाण पत्र ।
विवाह दर्ता प्रमाण पत्र ।