FAQs Complain Problems

समाचार

व्यावसाय दर्ता/व्यावसाय कर

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वा शाखा अधिकृत र सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा र राजश्व शाखा
सेवा शुल्क: 
तोकिएको स्वीकृत दररेट अनुसार
आवश्यक कागजातहरु: 

निवेदन / सम्बन्धीत वडाको सिफारिस ।

व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

नगर क्षेत्रभित्र भएको घर जग्गाको सम्पत्तिकर तिरेको रसिद ।

बहालमा बसेको भए घरधनीसंगको बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपी ।

बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपी ।

सम्बन्धीत व्यक्तिको पासपोर्ट साइजको २ प्रति फोटो ।

गैर नेपाली नागरिकको हकमा घरधनीसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना देखिने प्रमाण पत्र ।