FAQs Complain Problems

समाचार

लाेक सेवा तयारी कक्षाा स‌चालन हुदै

यस देवचुली नगरपालिकाकाे अा‍व‍ २०७२।०७३ काे लक्षित वर्गकाे कार्यत्रःम अन्तर्गत लाेक सेवा तयारी कक्षा अाज २०७२ साल माघ २५ गते दिउसाे ठिक ४ः३० बजेबाट स‌चालन हुने साथै उत्त कार्यत्रःममा २८ जना सहभागीता रहने छ । कक्षा स‌चालन देवचुली नगरपालिकाकाे वडा न‌‍ १५ स्थित जनज्याेती बहुमुखी क्याम्पसमा हुदै ।