७० वर्ष उमेर पुरा हुनु भएका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुरा हुनु भएका अन्य जेष्ठ नागरिक, विधवा÷एकल महिला, पूर्ण तथा असक्त अपाङ्ग र ५ वर्ष मुनीका दलित बालबालिकाहरुको आ.व. २०७४।०७५ मा सा.सु.
आ.व. २०७२।०७३ को प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता रकम नपुग भई भुत्तानी बाँकी रहेकोले २०७२।११।१८ गते देखी प्रथम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहनुभएका सम्पूर्णलाई सामाजिक सुरक्षा भत्ता लिन आउनुहुन अनुरोध छ, साथै आ.व.