FAQs Complain Problems

सूचना प्रविधि अधिकृतको विज्ञापन सम्बन्धी सूचना ।

वि.नं. १।०७४।०७५ बमोजिम २०७४।०९।२१ सम्म प्राप्त अावेदन यथावत राखी थप शैक्षिक योग्यताकोे सन्दर्भमा सूचना प्रविधि अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट BE. Electronics and Communication Engineering तथा BTech Electronics and Comunication Engineering समेतले आवेदन दिनुहुन ।