समाचार
योजना सम्झौता एंव भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुरा भए लगत्तै
जिम्मेवार अधिकारी:
योजना शाखा प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
योजना शाखा/ आर्थिक प्रशासन शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
निवेदन ।
वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको ।
नगरपालिकाको स्वीकृत योजना ।
योजना सम्झौता ।
उपभोक्ता समितिको बैंक खाता ।
नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन तथा मूल्याङ्कन, खर्चको विवरण, सार्वजनिक परीक्षणको निर्णयको प्रतिलिपी ।
रकम भुक्तानी माग निवेदन ।
वडा समितिको निवेदन ।
लागत सहभागिताको योजनाका लागि प्राविधिक लागत अनुमान अनुसार नगरपालिकाको बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर ।
प्रक्रिया:
निवेदकले निवेदन पेश गर्नु पर्ने छ।
सम्बन्धित कार्यलय प्रमुख समक्ष्य ताेक लगाउनु पर्नेछ,
अावश्यक कागजात पुरा रहेकाे नरहेकाे सम्बन्धित योजना शाखा प्रमुखले हेर्नुहुनेछ पुरा भए कार्य अघि कार्य बढनेछ ,
र
सम्बन्धित आर्थिक प्रशासन शाखाले जानकारी दिनु हुनेछ
