FAQs Complain Problems

समाचार

देवचुली नगरपालिकामा बालमैत्रीकाे अवस्था के कस्ताे रहेकाे छ ।

देवचुली नगरपालिका २०७५ भाद्र २९ गते गण्डकी प्रदेशकाे प्रथम र नेपालकाे दाेस्राे बालमैत्री स्थानीय शासन प्रणाली लागु गर्न सफल भएकाे छ । साथै  विगतमा नेपालकाे प्रथम बालमैत्री गा.वि.स हुन सफल रहेकाे थियाे । उक्त  विगतकाे प्रगतिबाट केहि  सिक्दै अागमी बर्षमा हुने बाल बालिकाकाे हक हितका लागि नगरपालिका अाफै लागेकाे छ भने प्रदेशकाे सहयाेग र स्थानिय सरकारकाे मा अझै प्रभावकारी बनार्इ नमुना बालमैत्री बनाउने लक्ष्य सहित अगाडि बढेकाे छ ।