FAQs Complain Problems

देवचुली नगरपालिकाकाे जनसख्या कति रहेकाे छ ?

देवचुली नगरपालिकाकाे जनसंख्या   ४७३६८ रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।