समाचार
तीन पुस्ते प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
५००.००
आवश्यक कागजातहरु:
निवेदन ।
निवेदकको नागरिकताको प्रमाण पत्र ।
तीन पुस्ते प्रमाण देखिने कागज ।
जग्गा धनी प्रमाण पूर्जा लगायतका कागजातको प्रतिलिपी ।