समाचार
जन्ममिति प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१५०.००
आवश्यक कागजातहरु:
निवेदन ।
नागरिकता प्रमाण पत्रको प्रतिलिपी वा जन्म दर्ता प्रमाण पत्र ।
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।