समाचार
जग्गा धनी पूर्जामा नाम संशोधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
५००.००
आवश्यक कागजातहरु:
निवेदन ।
निवेदकको नागरिकताको प्रमाण पत्र ।
जग्गा धनी दर्ता प्रमाण पूर्जा ।
चालु आ.व. को सम्पत्तिकर तिरेको रसिद
सम्बन्धीत वडा अध्यक्षको सिफारिस ।