समाचार
अचल सम्पत्ति मूल्याङ्कन सिफारिस(वैदेशिक प्रयोजनका लागि)
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
प्राविधिक/वडा सचिव/ वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
प्रतिहजारमा रु १.००
आवश्यक कागजातहरु:
निवेदन ।
सम्बन्धीत व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
सम्पत्ति सम्बन्धी विवरणको प्रमाण ।
सम्पत्तिकर तिरेको रसिद ।