FAQs Complain Problems

समाचार

Post date: Saturday, September 19, 2020 - 19:45
Post date: Friday, September 18, 2020 - 14:54
Post date: Thursday, September 17, 2020 - 16:56

जग्गा धनी पूर्जामा नाम संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३००.००
आवश्यक कागजातहरु: 

निवेदन ।

निवेदकको नागरिकताको प्रमाण पत्र ।

जग्गा धनी दर्ता प्रमाण पूर्जा ।

चालु आ.व. को सम्पत्तिकर तिरेको रसिद

सम्बन्धीत वडा अध्यक्षको सिफारिस ।