FAQs Complain Problems

समाचार

देवचुली नगरपालिकाकाे कार्यालय, प्रगतिनगर १४

Read More

नारायणी नदी किनार, दुश्य

Read More

देवचुली डाँडा, दुश्य

Read More

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रवेश गर्दै देवचुली नगरपालिकामा

Read More

वडा नं. १०

Undefined

वडा नं. ९

Undefined

Pages

Elected Officals

Mr. Purna Kumar Shrestha
9857041877
Mrs. Parbata Tiwari
9857040742

पदाधिकारी

गाेविन्द सिग्देल
govindasigdel2024@gmail.com
9857642111
प्रमुख प्रशासकीय अधिकृत
कृष्णहरी सापकाेटा
suchanaadhikari@devchulimun.gov.np, ito.devchulimun@gmail.com
९८४३६८६३६६
सूचना अधिकारी / सूचना प्रविधि अधिकृत

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-

अनुसूची फाराम (दुवै कान देखिने हालसालै खिचिएको श्यामस्वेत पासपोर्ट साइजको फोटो सहित कालो मसीले भरेको विवरण) ।

पहिले लिएको नागरिकताको फोटोकपि वा नागरिकता प्रमाण पत्र नं. खुल्ने प्रमाण ।

सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००.००
आवश्यक कागजातहरुः-

दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित कालो मसीले विवरण भरेको अनुसूची फाराम ।

सम्बन्धीत वडाको वडा अध्यक्षको सिफारिस ।

जन्म मिति खुलेको कागजको प्रतिलिपीहरु (जन्मदर्ता प्रमाण पत्र, शैक्षिक संस्थाले जारी गरेको प्रमाण पत्र) ।

बसाई सरी आएकोमा बसाईसराई प्रमाण पत्रको प्रतिलिपी ।

विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र प्रतिलिपी, पतिको नागरिकताको प्रतिलिपी र माईति तर्फको पिता वा भए सम्मको नजिकको नातेदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

आमाको नामबाट लिने भए आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी

Pages

जानकारी