FAQs Complain Problems

समाचार

Post date: Thursday, July 30, 2020 - 18:57
Post date: Friday, July 17, 2020 - 18:02

सूचना तथा समाचार

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता सम्बन्धमा

सव-इन्जिनियरकाे सेवा करार पदमा दरखास्त परेका उम्मेदवारहरुकाे अन्तवार्ता अाज २०७२ माघ २८ गते दिउसाे २ः०० बजे देखि स‌चालन हुदै।

लाेक सेवा तयारी कक्षाा स‌चालन हुदै

यस देवचुली नगरपालिकाकाे अा‍व‍ २०७२।०७३ काे लक्षित वर्गकाे कार्यत्रःम अन्तर्गत लाेक सेवा तयारी कक्षा अाज २०७२ साल माघ २५ गते दिउसाे ठिक ४ः३० बजेबाट स‌चालन हुने साथै उत्त कार्यत्रःममा २८ जना सहभागीता रहने छ । कक्षा स‌चालन देवचुली नगरपालिकाकाे वडा न‌‍ १५ स्थित जनज्याेती बहुमुखी क्याम्पसमा हुदै ।

Pages